बुद्ध,तिमीले जुन दिन ‘महापरिनिर्वाण’ लियौतिमीले जुन दिन ‘परमार्थ पारमिता’ पार ग¥यौहामीले नाम जपिरह्यौं तिम्रोहामीले काम जपिरह्यौं तिम्रोसंसार उही होधर्ती उही होआकाश उही होमात्र फेरिएका छन् मान्छेहरूमात्र पथभ्रष्ट भएका छन् मान्छेहरूआऊ उपचार गर्न फेरि मानवताकोआऊ दुहाइ दिन फेरि दानवताको १बुद्ध,मान्छेहरू अझै पनि ‘जात’का कुरा गरिरहेछन्मान्छेहरू अझै पनि ‘भात’का कुरा गरिरहेछन्जात, भात र ‘मात’मा मस्त छन् मान्छेहरूअनाचार, दुराचार र भ्रष्टाचा
from रातोपाटी http://bit.ly/2Wfj829
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment