बुद्ध जयन्तीको दिन पशु बध नगर्ने प्रतिवद्धता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

बुद्ध जयन्तीको दिन पशु बध नगर्ने प्रतिवद्धता

ललितपुर-बुद्ध जयन्तीका दिन ललितपुरमा कुनैपनि पशुको बध नगर्ने प्रतिवद्धता जनाइएको छ । २५६३ औँ बुद्ध जयन्तीको अवसरमा पशु कल्याण संघ नेपालले ललितपुर जिल्लाका मासु व्यवसायीहरुसँग अन्तक्रिया गरेको थियो । कार्यक्रममा राष्ट्रिय खड्गी समाज ललितपुरका अध्यक्ष अरोज कुमार खड्गीले सो घोषणा गरेका हुन् । गौतम बुद्धलाई अहिंसा, दया, करुणा तथा प्रेमको प्रतिकको रुपमा मानिने भएकाले उनको सम्मानमा कम्तिमा बुद्ध जयन्तीको दिन पशु बध नगर्ने निर्णय समाजले गरेको अध्यक्ष खड्गीले बताए ।शुक्रबार ललितपुरको कुमारीपाट

from रातोपाटी http://bit.ly/2QcQUQb

No comments:

Post a Comment

Post Bottom Ad

Pages