काठमाडौं–आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६३ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे । छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख
from रातोपाटी http://bit.ly/2w4tFyn
Post Top Ad
Saturday, May 18, 2019
विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment