बायर्नले जित्यो जर्मन कप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 26, 2019

बायर्नले जित्यो जर्मन कप

जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।बर्लिनमा शनिबार राति भएको एकपक्षीय फाइनल खेलमा साविक विजेता समेत रहेको बायर्नले आरबी लेपिजिगलाई ३–० गोलले हराउँदै उपाधि रक्षा गरेको हो ।बायर्नले यससँगै पछिल्लो १९ वर्षमा १२औं पटक दोहोरो उपाधि जितेको छ । बायर्नले यसै साता जर्मन बुन्डेस लिगको उपाधि समेत जितिसकेको छ ।बायर्नको जितमा स्टार स्ट्राईकर रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे । अर्को गोल किङ्सले कोमानले गरे । बायर्नले २९औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा एक ग

from रातोपाटी http://bit.ly/2X2oGu2

No comments:

Post a Comment

Post Bottom Ad

Pages