पाकिस्तानविरुद्धको पाँच ओडीआई सिरिजमा इङ्ल्यान्ड एक खेल अगाडिनै च्याम्पियन बनेको छ । घरेलु टोली इङ्ल्यान्डले शुक्रबार राति भएको चौथो खेलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्यो । इङ्ल्यान्डले सिरिज ३—० ले जितेको छ । यसअघि पहिलो खेल बर्षाका कारण प्रभावित भएको थियो । अन्तिम खेल आइतबार हुनेछ । पाकिस्तानले दिएकको तीन सय ४१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४९.३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा ओपनर जोसन रोयले एक सय १४ रन बनाए । बेन स्टोक्सले अविज
from रातोपाटी http://bit.ly/2QcrrGp
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment