आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि बंगलादेशले जितेको छ । सुक्रबार राति भएको फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । बर्षाले प्रभावित खेलमा बंगलादेश डकवर्थ लुईस नियमको आधारमा विजयी भएको हो । खेल २४ ओभरमा झारिएको थियो ।टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २०.१ ओभरमा विना विकेटको क्षति एक सय ३१ रन बनाउँदा बर्षा सुरु भएको थियो । त्यसपछि खेल २४ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजले निर्धारित २४ ओभरमा एक विकेटको क्षतिमा एक सय ५२ रन बनायो । वे
from रातोपाटी http://bit.ly/2weZWTP
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment