कविता- तिम्रो शहरमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

कविता- तिम्रो शहरमा

  साकार बाबु सुबेदीसानो मुटु भएको मलाई, तिम्रो ठूलो शहरले सिकायो, यति ठूलो भिडमा, सबै एक्लिएका मानिसहरु किन बस्छन् ?मनहरुका कोठा त, पहिले नै भरिइसकेका रहेछन् सबै,त्यसैले होला,एउटा बास पनि भेटिएन तिम्रो रित्तो शहरमा ।कहिल्यै रात पर्नु नपर्ने तिम्रो शहरमा, आज,एक रात काट्न पनि मुस्किल परेको क्षण थाहा भयो,मान्छे मान्छेमा मिस्सिएर यो भिड बनेको त हैन रहेछ !हरेक भिडहरुबाटै,म जस्ता मान्छेहरु छुट्टै बन्ने रहेछन् ।तिनै छुट्टिएका सामुहिक भिडमा, आफ्नो अनुहार खोज्

from रातोपाटी http://bit.ly/2Q6Rdft

No comments:

Post a Comment

Post Bottom Ad

Pages