वसन्त ऋतृको आगमनसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् । यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।सानो बोटमा मात्रै सिमित नभइ ठूलो रुखमा फुल्ने हुँदा यो फूललाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ ।बढ्दो गर्मीले गर्दा उपत्यकाको बाटोमा ढकमक्कै फुलेका यी फूलहरुले जो कोहि पनि मान्छेहरुका मनलाई प्रफुलित बनाएको छ ।हेर्नुहोस् फोटोमा
from रातोपाटी http://bit.ly/2DUxBGl
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment