विरुवा रोपेर पहिलो चरणको ‘जागरण अभियान’ शुरु गर्दै काँग्रेस - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 8, 2019

विरुवा रोपेर पहिलो चरणको ‘जागरण अभियान’ शुरु गर्दै काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आज(बुधबार)देखि एकसाथै देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा निस्किएको छ ।सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै  ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर तीन चरणमा वर्षभरि अभियान चलाउने काँग्रेसले जनाएको छ ।आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ ।

from रातोपाटी http://bit.ly/2WwkN02

No comments:

Post a Comment

Post Bottom Ad

Pages