नल पोल्न बालिएको आगो घरहरुमा सल्किँदा आगलागी, ७ घर जलेर नष्ट - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

नल पोल्न बालिएको आगो घरहरुमा सल्किँदा आगलागी, ७ घर जलेर नष्ट

अछाम । अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरुमा सल्किएको हो । वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी पदम बुढाले जानकारी दिए । […]

from Rajdhani Daily http://bit.ly/2VKrP05

No comments:

Post a Comment

Post Bottom Ad

Pages