टिकटक सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

टिकटक सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या

मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच बजेको हो ।मृतकको नाम मोहित मोर बताइएको छ । घटनाका बेला उनी आफ्ना एक साथीलाई भेट्न एउटा पसलमा गएका थिए । एक पुलिस अधिकारीलाई उद्धृत गर्दै इन्डिया टुडेले भनेको छ, ‘मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने । मोहित पसलकै एक सोफामा ढले । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । उनलाई सात

from रातोपाटी http://bit.ly/2X0bUMK

No comments:

Post a Comment

Post Bottom Ad

Pages