सुनको भाउ घट्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

सुनको भाउ घट्यो

काठमाडौं– बुधबार छापावाल सुनको मूल्यमा तोलामा  ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

from रातोपाटी http://bit.ly/2EqnGbM

No comments:

Post a Comment

Post Bottom Ad

Pages