बुटवल– पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छजिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगर बस्ने ३२ बर्षका विमल गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र नवलपरासीको रामग्राम ७ उजेनीका २६ बर्षीय रोशन आचार्यलाई पाल्हिनन्दन गाउँपालिका ५ भगतपुरवाबाट नियन्त्रणमा लिएको हो ।गरुङको साथबाट नुफिन ५३ एस्पुल, फेनारगन ५३ एमपुल, डाईजापाम ५३ एमपुल र थान १ सिरिङ्ग लागुऔषध फेला पारेको र रोशन आचार्यको साथबाट नाइलइयाट १० नामक ट्याभ
from रातोपाटी http://bit.ly/2X1sPhS
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment