काठमाडौं– अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज (बुधबार) नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे । त्यस क्रममा मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखाका प्रमुख, संरक्षणविद तथा स्थानीयले पनि वृक्षरोपण गरे । कार्यक्रममा मन्त्री बस्नेतले मानव
from रातोपाटी http://bit.ly/2EoqtCz
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment