नागढुङ्गाबाट १५ किलो चरेससहित ३ जना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

नागढुङ्गाबाट १५ किलो चरेससहित ३ जना पक्राउ

नागढुंगाबाट १५ किलो चरेससहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।बुधबार धादिङको गजुरीबाट चरेस मगाएको भन्ने सुराकीको आधारमा सिन्धुपाल्चोक घर भएका दिनेश कार्की, सुनिता तिमल्सिना र विश्वास थापा पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्त डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । तस्करले प्रयोग गरेको २२० सीसीको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर ल्याएर थप अनुसन्धान अघ

from रातोपाटी http://bit.ly/2WWTf4f

No comments:

Post a Comment

Post Bottom Ad

Pages