आज जेठ ७गते बुधबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-
सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप कुलमान घिसिङलाई लगाएपछि हंगामा भएको छ।
मंगलबार घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच आरोप-प्रत्यारोप चल्यो। उनीहरु दुईबीचको आरोप [...]
from Mysansar http://bit.ly/2Qe2fzv
No comments:
Post a Comment