काठमाडौंमै बाख्रा थुन्ने खोरमा बालक, सहयोगको अपील - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

काठमाडौंमै बाख्रा थुन्ने खोरमा बालक, सहयोगको अपील

आमा अर्कैसँग हिँडिन् । बाबुले पनि अर्के बिहे गरेर छुट्टै बस्छन् । मानसिक सन्तुलन गुमाएका एक ११ वर्षीय बालक भने बाख्रा थुन्ने खोरमा नरकीय जीवन जिउन बाध्य छन् ।काठमाडौंमै बाख्रा खोरमा बालकलाई थुनेर राख्ने गरिएको खबर सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, २ महिना यता एक बालक काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोक नजिकै एक खोरमा थुनिँदै आएका छन् ।  नुवाकोटको तारकेश्वर गाउँपालिका ६ स्थित खड्गभज्याङ घर भइ सो स्थानमा बस्दै आएका मुकुन्द दुवाडी मानसिक सन्तुलन गुमाएका आफ्ना ११ वर्षीय नाती मन

from रातोपाटी http://bit.ly/2VCxHIY

No comments:

Post a Comment

Post Bottom Ad

Pages