ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयन गरौं : राष्ट्रपति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयन गरौं : राष्ट्रपति

४ जेठ, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा जोड दिएकी छन् ।

प्रदेश ५ सरकारले घोषणा गरेको पर्यटन बर्ष २०७६ को लुम्बनीबाट सुभारम्भ गर्दै भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आबश्यकता भएको बताइने । बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने उनको जोड छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताए । लुम्बिनी, लुम्बिनी जस्तो नभएको भन्दै उनले भने, ँलुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्छ । बाहिर सिसौका रुखले उजाड बनाएको छ, अब फलफूल रोप्नुपर्छ ।’

नेपाल कहिलेपनि हिंसातर्फ नजाने भन्दै प्रधानमन्त्री ओलीले शान्तिकै बाटोमा हिड्ने प्रष्ट पारे ।



from Online Khabar http://bit.ly/2VAUJ2x

No comments:

Post a Comment

Post Bottom Ad

Pages