केही वर्षअघिसम्म विदेशबाट फर्कनेले ल्याउने टेलिभिजनमा इञ्च गनेर त्यसको आधारमा भन्सार महसूल तिर्नुपर्ने व्यवस्था थियो। त्यसैगरी ६ महिना विदेशमा बसेका र ६ महिनाभन्दा बढी विदेशमा बसेका गरी दुई छुट्टाछुट्टै व्यवस्था गरिएको हुन्थ्यो।
पोहोर जस्तै यसपालिको बजेटले पनि त्यस्तो झण्झटिलो व्यवस्था हटाएको छ। टिभी जुनसुकै प्रकारको (LCD, LED, PLAZMA) भए पनि एकमुष्ट समदरमा ५५ प्रतिशत [...]
from Mysansar http://bit.ly/2W2W02Z
No comments:
Post a Comment