आगामी वर्ष युवा वैज्ञानिक सम्‍मेलन गरिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

आगामी वर्ष युवा वैज्ञानिक सम्‍मेलन गरिने

काठमाडौं-आगामी वर्ष युवा वैज्ञानिक सम्‍मेलनको आयोजना गरिने भएको छ।

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन।

उनले युवाको जाँगर समृद्धिको आधार भन्ने नाराका साथ आगामी वर्ष युवा जागरणको वर्ष मनाउने बताए ।

यसका लागि संघ,प्रदेश र स्थानीय तहले विभिन्न सामाजिक संस्थासँग सहकार्य गरी सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2XaCenu

No comments:

Post a Comment

Post Bottom Ad

Pages