आगामी वर्षभित्र सबै वडा कार्यालयमा ब्रोडब्‍याण्ड इन्टरनेट विस्तार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

आगामी वर्षभित्र सबै वडा कार्यालयमा ब्रोडब्‍याण्ड इन्टरनेट विस्तार

काठमाडौं- सबै वडा कार्यालयमा आगामी वर्षभित्र ब्रोडब्‍याण्ड इन्टरनेट विस्तार गरिने भएको छ।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०६६/७७ को बजेट सार्वजनिक गर्दै सो प्रविधिको पहुँचलाई स्थानीय प्रदेश र संघमा अप्टिक फाइबरल जोड्‍ने बताएका हुन।

यसका साथै उनले साइबर सुरक्षालाई मध्‍यनजर गर्दै जनचेतानाको लागि साइबर सुरक्षा तालिमको समेत आयोजना गरिनेछ। यस्तै जीपीएस प्रविधिमा आधारित विद्युतीय कारोबारको व्‍यवस्थालाई गुणस्तरीय बनाइनेछ।

यस्तै विज्ञान तथा प्रविधि प्रतिष्ठानको गुणस्तरमा वृद्धि गर्दै सरकारले विज्ञान प्रविधिमा विकसित नयाँ उपल्बधिलाई प्रवर्द्धन समेत गर्नेछ।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2EHkbhA

No comments:

Post a Comment

Post Bottom Ad

Pages