नवरात्रको पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै - online khabar sangraha

Home Top Ad

Post Top Ad

Tuesday, October 1, 2019

demo-image

नवरात्रको पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री

from रातोपाटी https://ift.tt/2payExu

No comments:

Post a Comment

Post Bottom Ad

Pages