मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 19, 2019

मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो

काठमाडौँ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । बैठकमा एकता बाँकी काम पूरा गर्ने  विषयमा पनि छलफल हुनेछ । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

from रातोपाटी https://ift.tt/2D0dO7y

No comments:

Post a Comment

Post Bottom Ad

Pages