भारतको उत्तर प्रदेश पुलिसले गत १९ डिसेम्बरमा लखनउमा भएको हिंस्रक प्रदर्शनको मामलामा भारतीय प्रहरी सेवाका अवकाशप्राप्त प्रहरी अधिकारीलाई जेल सजाय तोकेको छ ।१९ डिसेम्बरमा भएको हिंसामा अहिलेसम्म ४५ जनालाई पक्राउ गरेर जेल पठाइसकिएको छ जबकी अन्य व्यक्तिको खोजी जारी छ ।हजरतगंजको पुलिस क्षेत्राधिकारी अभय कुमार मिश्रले यसबारे बीबीसी हिन्दीसँग कुराकानी गरेका छन् । उनले भने, ‘एस आर दारापुरीलाई हिंसा भड्काएको र षड्यन्त्र रचेको मामलामा धारा १२० बी अनुसार पक्राउ गरेर जेल पठाइएको छ । उनलाई शुक्रबार नै ह
from रातोपाटी https://ift.tt/2ro8rNq
Post Top Ad
Sunday, December 22, 2019
भारतका पूर्व प्रहरी अधिकारीलाई हिंसा भड्काएको आरोपमा जेल सजाय
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment