एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् ।पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन् ।योसँगै रोहितले श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्याले २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका छन् । सन् १९९७ मा जयसूर्याले ओपनरका रुपमा २ हजार ३ सय ८७ रन बनाएका थिए ।रोहितले यस पारीमा आफ्नो करियरको ४३ औँ अर्धशतक पनि पूरा गरे ।रोहितले यो वर्ष ओपनरका रुपमा २ हजार ४
from रातोपाटी https://ift.tt/2QdvS4i
Post Top Ad
Sunday, December 22, 2019
रोहितले तोडे जयसूर्याको २२ वर्ष पुरानो किर्तिमान
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment