एजेन्सी । सन् २००६ को मार्च यता पहिलो पटक लगातार गोलरहित बराबरीमा रियल म्याड्रिड रोकिँदा एथ्लेटिक बिल्बाओले स्यान्टियागो बर्नेबाउमा अंक बटुल्न सफल भएको छ ।घरेलु टोलीका लागि नाचो र लुका योभिचको प्रहार पोष्टमा लागेको थियो । त्यस्तै, करिम बेन्जेमाको सातवटा प्रहार विफल भएको थियो । यसमध्ये चारवटा प्रहारलाई गोलकिपर उनाइ सिमोनले रोकेका थिए ।बराबरीसँगै बिल्बाओ लिगको सातौँ स्थानमा उक्लिएको छ भने रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछि परेको छ ।रियल पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको छ । यस
from रातोपाटी https://ift.tt/2PNBenN
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment