काठमाडौँ । आज माघ १४ गते मङ्गलबार देशका प्रमुख राष्ट्रिय दैनिकमा नवनिर्वाचित सभामुखको सपथ तथा पदभारका समाचार देखि कोरोना भाइरसको संकट, काँग्रेस बैठकलगायत विषयले प्राथमिकता पाएका छन् ।राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमा रहेको ‘काउन्सिलले दण्ड–जरिवाना गर्न सक्ने’ प्रावधान हटाएको कान्तिपुर दैनिकमा समाचार छ । विधेयक प्रस्तुतकर्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासहितको उपस्थितिमा सोमबार बसेको समितिको बैठकले उक्त प्रावधान हटाएको हो ।
from रातोपाटी https://ift.tt/36qnvbO
Post Top Ad
Monday, January 27, 2020
प्रेस रिभ्यू : सम्झौता नगरी खर्च भएको १ करोड डलर दिन एमसीसीले मानेन
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment