प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 27, 2020

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्र्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने काम प्रधान कार्यालय नक्सालबाटै भएको छ ।प्रहरी प्रधान कार्यालयमा दुई एसएसपीविरुद्ध यौन शोषणको उजुरी परे पनि त्यसउपर कुनै छानबिन गरिएको छैन । हाल संघीय

from रातोपाटी https://ift.tt/2t8jNGg

No comments:

Post a Comment

Post Bottom Ad

Pages