अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ ।अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरुलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति नदिएको जवाफमा यो निर्णय लिइएको हो ।चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा रहेको छ भने अमेरिका यतिबेला विश्वमै सबैभन्दा प्रभावित राष्ट्रको रुपमा रहेको छ । यो बेला दुई देशबीच कोरोनाभाइरस र हङकङको मुद्दामा तनाव बढिरहेको छ ।अमेरिकाले हवाई यात्राको मुद्दामा चीनसँग छलफ
from रातोपाटी https://ift.tt/2XsN62t
Post Top Ad
Wednesday, June 3, 2020
बढ्दै तनावः अमेरिकाले चिनियाँ एयरलाइन्सको उडान रोक्ने
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment