अर्थव्यवस्थामा सुरुको अनुमानभन्दा बढी असर : आईएमएफ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 24, 2020

अर्थव्यवस्थामा सुरुको अनुमानभन्दा बढी असर : आईएमएफ

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ ।

आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो ।
कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको असर विश्वभरको अर्थव्यवस्थामा असर परिरहेको छ ।

सामाजिक दुरी कायम गर्ने नियमका कारण धेरै व्यक्तिहरु घर बाहिर निस्किएका छैनन् । जसका कारण उनीहरुका माग पनि कम छन् । त्यसको सीधा असर अर्थव्यवस्थामा परिरहेको छ ।



from Online Khabar https://ift.tt/3eyylBd

No comments:

Post a Comment

Post Bottom Ad

Pages