वर्षकै गर्मी दिनमा राहत पाउन समुद्र तटमा उर्लिए बेलायती - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 24, 2020

वर्षकै गर्मी दिनमा राहत पाउन समुद्र तटमा उर्लिए बेलायती

बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि दक्षिणी समुद्र तटमा मानिसहरु उर्लिएका छन् ।बुधबार बेलायतमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्यो जसका कारण मानिसहरुको भीड समुद्र तटमा देखियो । यो बेलायतमा यस वर्षको सबैभन्दा गर्मी दिन मानिएको छ ।बेलायतमा लकडाउन लगातार खुकुलो पारिँदैछ । पछिल्लो महिनादेखि मानिसहरुलाई एउटाबाट अर्को स्थानमा जाने अनुमति पाइएको छ ।यद्यपि, बुधबार बेलायतमा कोरोना भाइरसले १५४ व्यक्ति पनि मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ हजार ८१ पुगिसकेको छ ।स्

from रातोपाटी https://ift.tt/2BCCoy5

No comments:

Post a Comment

Post Bottom Ad

Pages