गण्डकीमा ११ नयाँ संक्रमित थपिए, संक्रमितको कुल संख्या ७५३ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 24, 2020

गण्डकीमा ११ नयाँ संक्रमित थपिए, संक्रमितको कुल संख्या ७५३

पोखरा – बिहीबार बिहान स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा ११ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।४ जिल्लामा ११ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।संक्रमितमध्य

from रातोपाटी https://ift.tt/38a9jX3

No comments:

Post a Comment

Post Bottom Ad

Pages