सन् १९५० मा आजैका दिन उत्तर कोरियाले दक्षिण कोरिया कब्जा गर्न थालेपछि कोरियाली युद्ध सुरु भयो । ‘फादरल्यान्ड लिवरेशन वार’ नाम दिइएको यस युद्धमा सोभियत युनियन र चीनले उत्तर कोरिया तथा संयुक्त राष्ट्रसंघ र विशेषगरी अमेरिकाले दक्षिण कोरियालाई साथ दिएका थिए ।दोस्रो विश्वयुद्धको अन्त्यसँगै सोभियत युनियन र अमेरिकाले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए, १५ अगस्ट १९४५ मा । सन् १९४८ मा उत्तरतर्फ सोभियत र दक्षिणतर्फ अमेरिकाको नियन्त्रण रहनेगरी मध्यभागमा सीमारेखा खिचियो । त्यसपछि दक्ष
from रातोपाटी https://ift.tt/3g0iDiR
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment