च्याम्पियन्स लिग जित्ने म्यान्चेस्टर सिटीको सपनामा पुनः चकनाचुर भएको छ । क्वार्टरफाइनलमा लियोनसँग १–३ गोलअन्तरले पराजित हुँदै पेप ग्वार्डिओलाको टोली प्रतियोगिताबाट बाहिरिएको हो ।खेलको २४ औँ मिनेटमा नै लियोनले म्याक्सवेल कोर्नेटको गोलको मद्दतले अग्रता लिएको थियो । दोस्रो हाफमा राहिम स्टर्लिङको पासमा गोल गर्दै केभिन डि ब्रुयनाले खेल बराबरीमा ल्याए ।तेस्रो गोल भने विवादास्पद बन्न पुग्यो । मोउसा डेम्बेलेले खेल सकिन ११ मिनेट जाँदा लियोनलाई पुनः अग्रता दिलाए । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले गोलअ
from रातोपाटी https://ift.tt/32atPUT
Post Top Ad
Saturday, August 15, 2020
च्याम्पियन्स लिग जित्ने सिटीको सपना चकनाचुर
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment