अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प गम्भीर रुपमा बिरामी भएका छन् । ह्वाइट हाउसले ७२ वर्षीय रोबर्टलाई न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।उनको स्वास्थ्यबारे थप जानकारी नदिएता पनि अन्तरराष्ट्रिय मिडियाले उनको हालात गम्भीर भएको बताएका छन् ।यसअघि शुक्रबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलिग म्याकनेनीले एबीसी न्यूजसँग रोबर्टलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेकी थिइन्, पछि ट्रम्पले यसबारे जानकारी दिए ।‘मसँग निकै उत्कृष्ट भाइ छन् । पहिलो दिन देखि नै हामीबीच निक
from रातोपाटी https://ift.tt/3kNHcmf
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment