प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, August 12, 2020

प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै

काठमाडौं – नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा ३ हजार ४२ जनामा संक्रमण देखिएको छ ।यस्तै, प्रत्येक एक घण्टामा ३ सय ५८ जनाको कोरोना परीक्षण हुने गरेको छ । पछिल्लो एक सातामा ६० हजार २ सय २६ जनाको आरटी–पिसिआर प्रविधि

from रातोपाटी https://ift.tt/2DL6sc0

No comments:

Post a Comment

Post Bottom Ad

Pages