वि.सं.२०७७ साल साउन २९ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–नवमी,०९ घडी ५२ पला,बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी,५४ घडी ११ पला,रातको ०३ बजेर १४ मिनेट उप्रान्त मृगशिरा । योग–ध्रुव,०८ घडी ३७ पला,बिहान ०९ बजेर ०० मिनेट उप्रान्त व्याघात । करण– गर,बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात
from रातोपाटी https://ift.tt/3iuuyqe
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment