नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 2, 2020

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो

काठमाडौं – राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए। त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे। अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल।छ

from रातोपाटी https://ift.tt/39TyvSu

No comments:

Post a Comment

Post Bottom Ad

Pages