पर्सामा गरिएको परीक्षणमा पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 2, 2020

पर्सामा गरिएको परीक्षणमा पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज  । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिलासमेत रहेका छन् ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक पर

from रातोपाटी https://ift.tt/2DuZ97M

No comments:

Post a Comment

Post Bottom Ad

Pages