इतिहासमा आज – एप्पलका कार्यकारी प्रमुख स्टिभ जब्सको निधन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 4, 2020

इतिहासमा आज – एप्पलका कार्यकारी प्रमुख स्टिभ जब्सको निधन

आज ५ अक्टुबर । सन् २०११ मा एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सको ५६ वर्षको उमेरमा पेन्क्रियाटिक क्यान्सरबाट मृत्यु भयो । एप्पल इन्कमार्फत उत्पादित म्याकेनटस, आईपोड, आईफोन, आइप्याडलगायत उपकरणमार्फत उनले कम्प्युटर, संगीत र मोबाइल सञ्चार उद्योगमा ठूलो क्रान्ति ल्याएका थिए ।२४ सेप्टेम्बर,१९५५ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा स्टिभको जन्म भएको थियो । लिभिङ टुगेदरमा रहेका उनका बाबु–आमाले यतिबेलासम्म औपचारिक विवाह गरिसकेका थिएनन् । जसकारण, जब्सलाई सिलिकन भ्यालिका मेकानिस्ट पाउल जब्स र उनकी

from रातोपाटी https://ift.tt/3jzsjmo

No comments:

Post a Comment

Post Bottom Ad

Pages