इन्डियन प्रिमियर लिगको १३ औँ सिजनको १८ औँ खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलेवन पञ्जाबलाई १० विकेटले पराजित गरेको छ । सिजनमा पहिलो पटक दोस्रो ब्याटिङ गर्ने टोलीले खेल जितेको हो । यसअघि भएका सात खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले खेल जितेको थियो ।पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट रहँदै ओपनर शेन वाटसनले ८३ तथा फाफ डुब्लेसिसले ८७ रनले बनाउँदै १८१ रनको साझेदारी गरे । चेन्नईका लागि पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि माइक हस्सी र मुरली विजयील
from रातोपाटी https://ift.tt/33sQTzW
Post Top Ad
Sunday, October 4, 2020
चेन्नईद्वारा पञ्जाब १० विकेटले पराजित, धोनीको अर्को कीर्तिमान
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment