आमा र यमदूतहरु— ५—खगेन्द्र संग्रौलाआठबेलुका नाइट बस चढेर मैले विर्तामोडतिर लागेँ । साथमा साँल्दाइको छोरो, मेरो भतिज सुरेश थियो, यात्राको साथी । टिकट उसले दिउँसै मिलाएको रहेछ । आधा तन्द्रा, आधा जागा— हुइँकिरहेको बसमा मेरो रात यसरी नै बित्यो । पूर्व जाँदा म जहिले पनि आमालाई भेट्ने आशा र उमङ्गले पुलकित हुँदै जान्थेँ । आज भने आमाको मृत्युको खवर लिएर जाँदैछु । के यो सपना हो ? म कल्पिन्छु, यो साँच्ची नै सपना भइदिए कस्तो हुन्थ्यो !भतिजाले यात्राभरि शोकाकूल काकाको खूब सेवा गर्यो ।
from रातोपाटी https://ift.tt/3lnwlyG
Post Top Ad
Tuesday, October 6, 2020
यो सरल र सोझो कुरो हो, गुरु । कर्मकाण्डको चक्रव्यूहमा म प्रवेश गर्दिनँ !
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment