तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 9, 2020

तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार

from रातोपाटी https://ift.tt/3ljPrqa

No comments:

Post a Comment

Post Bottom Ad

Pages