हत्या अभियोगमा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 9, 2020

हत्या अभियोगमा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ

काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ ।विसं २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा हत्या गरी फरार रहेका गिरीलाई १६ वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा माग्दा नदिएपछि लामालाई कुटपि

from रातोपाटी https://ift.tt/3kgdwN1

No comments:

Post a Comment

Post Bottom Ad

Pages