अमेरिकामा एकैदिन रेकर्डस्तरको १ लाख ७७ हजार संक्रमित फेला, दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 14, 2020

अमेरिकामा एकैदिन रेकर्डस्तरको १ लाख ७७ हजार संक्रमित फेला, दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ५४ करोड पार भएको छ । ३ करोड ७८ लाख संक्रमित निको भइसकेका छन् । हालसम्म १४ लाख १७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्समा प्रकाशित छ । अमेरिकामा संक्रमण दिन प्रतिदिन बढ्दै छ । शुक्रबार र शनिबारबीच यहाँ एक लाख ७७ हजार संक्रमित भेटिएका छन् । अमेरिकामा राष्ट्रपति पदका बिजेता जो बाइडेन पनि आफ्नो देशमा कोरोना नियन्त्रणका लागि सक्रिय भएका छन् । शनिबार उनले आफ्नो कोरोना टास्क फोर्ससँग छलफल गरेका थिए । दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर देख

from रातोपाटी https://ift.tt/35x5uv3

No comments:

Post a Comment

Post Bottom Ad

Pages