बिहारको चुनाव परिणामले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्ला ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 14, 2020

बिहारको चुनाव परिणामले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । भारतको बिहारमा हालै विधानसभा चुनाव सम्पन्न भएको छ । तर, मत परिणामसँगै आएको राजनीतिक तरङ्ग अझै सेलाएको छैन । बिहारको चुनावपछि मुख्यमन्त्री नीतिश कुमारको चर्चा सेलाएको छ भने राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवको चर्चाले उचाइ लिइरहेको छ । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) बाट नीतिश कुमार मुख्यमन्त्री बन्ने निश्चित भए पनि नयाँ सरकारबारे स्पष्ट कुरा बाहिर आएको छैन । नीतिश कुमारले आफू नै मुख्यमन्त्री बन्ने घोषणा गरेका छैनन् तर गठबन्धनले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने प्रतिकृया दिए

from रातोपाटी https://ift.tt/3lyZnfl

No comments:

Post a Comment

Post Bottom Ad

Pages