जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । आज देशभर कुनै पनि मौसम प्रणाली सक्रिय नभएको र हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसाको मौसम देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मंगलबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
from रातोपाटी https://ift.tt/3pC3Sbq
Post Top Ad
Monday, November 16, 2020
मौसम पूर्वानुमानः देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्ने, सतर्कता अपनाउन आग्रह
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment