हुम्लामा हिमपात, तापक्रम माइनस सात डिग्री - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 16, 2020

हुम्लामा हिमपात, तापक्रम माइनस सात डिग्री

हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ  । मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार  बिहानै हिमपा

from रातोपाटी https://ift.tt/2HdyrmE

No comments:

Post a Comment

Post Bottom Ad

Pages