अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 12, 2020

अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने

कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ । संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।  

from रातोपाटी https://ift.tt/36tsnyQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages