पाउल पोग्बाले उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहामलाई पराजित गरेको छ । फुलहमविरुद्ध कीर्तिमानी जीत हासिल गर्दै युनाइटेड पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।युनाइटेड खेलको पाँचौ मिनेटमा नै एडेमोला लुकम्यानको गोलमा पछि परेको थियो । तर, २१ औँ मिनेटमा एडिन्सन कभानीले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा पोग्बाले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे ।युनाइटेड प्रिमियर लिगमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला १७ खेल अपराजित रहेको छ । योसँग
from रातोपाटी https://ift.tt/2XYO6Lg
Post Top Ad
Wednesday, January 20, 2021

कीर्तिमानी जीतसँगै शीर्ष स्थानमा उक्लियो युनाइटेड
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment